एनआरएनए निर्वाचनः कुल आचार्य समूहद्धारा २८ देशमा नयां प्रतिनिधि माग (प्रमाण सहित)

लण्डन । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले २८ देशमा महाधिवेशन प्रतिनिधि परिवर्तन गरे पछि मात्र निर्वाचनमा जाने अडान लिएको छ । संघको प्रतिनिधि विवाद मिलाउन गठित एक समितिमा प्रस्तुत मागमा ती देशमा प्रतिनिधिको नाम परिवर्तन गर्न प्रस्ताव गरिएको छ । संघको ६५ राष्ट्रिय समितिमा भएको निर्वाचन मध्ये तीन देशका … Continue reading एनआरएनए निर्वाचनः कुल आचार्य समूहद्धारा २८ देशमा नयां प्रतिनिधि माग (प्रमाण सहित)